हाप्कि-डोको शाब्दिक अर्थ शक्ति संयोजनको कला हो। हाप्किडो एक विशेष प्रकारको आत्मा रक्षात्मक खेल हो। जसमा joint locks, grappling & throwing, kicks, punches र विशेष गरी pressure point strikes हरु छन् । यो जुजुत्सु खेललाई विकास गर्दै ताइकोण र जुडोको मिश्रण गर्दै शुरु गरेको हाप्कि-डो खेलमा अहिले जिम्न्यास्टिक, उसु र किक बक्सिङ्घको पनि मिश्रण भई प्रभावशाली मिक्स मार्सल आर्ट गेम भएको छ। यस खेलमा विभिन्न हतियारहरुको पनि कला छन् जस्तै knife, sword, long stick, short stick, cane, spear, bow, nunchuk, gun, rope आदि । हाप्कि-डो मा footwork, body position, circular movements र counter attack मा जोड दिइन्छ । हाप्कि-डो महिला पुरुष तथा बुढा बच्चा ले पनि खेल्न सकिने आधुनिक कला हो । 

 हाप्कि-डो खेलको शुरुवात् South Korea बाट करिव ६ सय वर्ष अगाडि कोरियन भिक्षु सोसान दाइसुले गरेको भन्ने मान्यता छ । तर वास्तविक हाप्किडो खेलको जन्मदाताका रुपमा Grand Master Choi Yong Sool लाई मागिन्छ र Master Ji Han Jae लाई हाप्किडो आधुनिकरण गर्ने श्रेय जान्छ। हाप्किडो कोरियामा मिलिटरी आर्मी र पुलिसलाई अनिवार्य रुपमा खेलाउँदै आइरहेको मिक्स मार्सल आर्ट गेम हो। हाप्किडो खेलको प्रभावकारिता बढेर Asian countries मा मात्र नभएर USA, Austrila, Brazil, Greece, Spain, Austria, जस्ता अमेरीकन र युरोपियन देशहरु गरी करिब १०० देशहरुमा खेल विस्तार भईसकेको छ। 

नेपालमा  हाप्कि-डोको शुरुवात् श्री एनिप महर्जन ज्यूले २०५५ साल देखि शुरु गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्मा २०५५ सालमा हाप्कि-डोले एउटा क्लबको रुपमा दर्ता पाए । खेललाई निरन्तरता दिदै २०६१ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुर तथा समाज कल्याण परिषद्द्मा पनि दर्ता भयो । २०६२/६३ सालमा राखेपमा नेपाल रेन्बुकाई संघले दर्ता पाउँदा नेपाल हाप्किडो संघले पनि आधिकारीक रुपमा रेन्बुकाई संघको मातहतमा दर्ता पाए र दशरथ रंगशालामा पहिलो बृहत देश व्यापी Friendship Cup Tournament का आयोजना गरे । २०६४ सालमा बसन्तपुरमा बृहत हाप्किडो प्रदर्शनी गर्दा हाप्किडो संघले लोकप्रियता प्राप्त गरे। सन् २००७ मा नेपाल हाप्कि-हो संघले World Hapkido Association, USA को चार्टड मेम्बर सिपको सदस्यता पाए र अहिलेसम्म पनि भईरहेको छ । त्यस्तै २०६८ सालमा सिद्धिपुर महोत्सवमा दोश्रो बृहत हाप्किडो प्रदर्शनीको आयोजना गरे । २०७० सालमा पहिलो सेमिनार तथा रेफ्रि र कोच ट्रेनिङ्ग मंगलबजारमा गरियो। सन् २०१३ मा पहिलो नेशनल मार्शल आर्ट फेस्टिभल र सन् २०१४ मा फस्ट साउच एशियन मार्शल आर्ट फेस्टिभलमा हाप्किडो संघको प्रदर्शनी तारिफयोग्य रल्यो र फलस्वरुप नेपाल हाप्किडो संघले नेपाल नेशनल मार्शल आर्ट गेम्स कन्फेडेरेशन (NNMGC) को सदस्यता प्राप्त गरे। त्यस्तै २०१५ डिसेम्बरमा भारतको डिल्लीमा भए‌को छैठौं अन्तराष्ट्रिय मार्शल आर्ट गेम्समा भाग लिन जाने तिनजना खेलाडीले तिनैवटा पदक (१ स्वर्ण, १ रजत र १ काश्य) जित्दा खेलाडी नेपाल हाप्किडो संघ र राष्ट्र गौरवान्वित भएको थियो । २०७३ भाद्रमा दोस्रो हाप्किदो Technical Seminar को आयोजना गरियो जसमा १०० भन्दा बढीको उपस्थितिमा सदस्य सचिव केशव कुमार विष्ट ज्यूको प्रमुख अतिथिमा सफलता पूर्वक सम्पन्न भयो। अहिले हाप्किडो खेल विस्तार गर्ने क्रममा विभिन्न ठाउँ, जिल्लातिर धाउने तथा प्रशिक्षण गर्ने क्रम जारी छ। अहिले हाप्किडो खेल खेल्ने करिब १२०० खेलाडीहरु, ६० जना कोच तथा ४० जना रेफ्रीहरु छन् । नेपाल हाप्किडो संघ दक्षिण कोरियाको The Korea Hapkido Federation को पनि सदस्य हो । आजभन्दा १२ वर्ष अगाडिदेखि राष्ट्रिय खेलकुद परिषदमा एकलौटी संघको दर्ताको लागि नेपाल हाप्किडो संघ संघर्षरत छ । 

हाप्कि-डोको शाब्दिक अर्थ शक्ति संयोजनको कला हो। हाप्किडो एक विशेष प्रकारको आत्मा रक्षात्मक खेल हो। जसमा joint locks, grappling & throwing, kicks, punches र विशेष गरी pressure point strikes हरु छन् । यो जुजुत्सु खेललाई विकास गर्दै ताइकोण र जुडोको मिश्रण गर्दै शुरु गरेको हाप्कि-डो खेलमा अहिले जिम्न्यास्टिक, उसु र किक बक्सिङ्घको पनि मिश्रण भई प्रभावशाली मिक्स मार्सल आर्ट गेम भएको छ। यस खेलमा विभिन्न हतियारहरुको पनि कला छन् जस्तै knife, sword, long stick, short stick, cane, spear, bow, nunchuk, gun, rope आदि । हाप्कि-डो मा footwork, body position, circular movements र counter attack मा जोड दिइन्छ । हाप्कि-डो महिला पुरुष तथा बुढा बच्चा ले पनि खेल्न सकिने आधुनिक कला हो । 

 हाप्कि-डो खेलको शुरुवात् South Korea बाट करिव ६ सय वर्ष अगाडि कोरियन भिक्षु सोसान दाइसुले गरेको भन्ने मान्यता छ । तर वास्तविक हाप्किडो खेलको जन्मदाताका रुपमा Grand Master Choi Yong Sool लाई मागिन्छ र Master Ji Han Jae लाई हाप्किडो आधुनिकरण गर्ने श्रेय जान्छ। हाप्किडो कोरियामा मिलिटरी आर्मी र पुलिसलाई अनिवार्य रुपमा खेलाउँदै आइरहेको मिक्स मार्सल आर्ट गेम हो। हाप्किडो खेलको प्रभावकारिता बढेर Asian countries मा मात्र नभएर USA, Austrila, Brazil, Greece, Spain, Austria, जस्ता अमेरीकन र युरोपियन देशहरु गरी करिब १०० देशहरुमा खेल विस्तार भईसकेको छ। 

 नेपालमा हाप्कि-डोको शुरुवात् श्री एनिप महर्जन ज्यूले २०५५ साल देखि शुरु गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद्मा २०५५ सालमा हाप्कि-डोले एउटा क्लबको रुपमा दर्ता पाए । खेललाई निरन्तरता दिदै २०६१ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुर तथा समाज कल्याण परिषद्द्मा पनि दर्ता भयो । २०६२/६३ सालमा राखेपमा नेपाल रेन्बुकाई संघले दर्ता पाउँदा नेपाल हाप्किडो संघले पनि आधिकारीक रुपमा रेन्बुकाई संघको मातहतमा दर्ता पाए र दशरथ रंगशालामा पहिलो बृहत देश व्यापी Friendship Cup Tournament का आयोजना गरे । २०६४ सालमा बसन्तपुरमा बृहत हाप्किडो प्रदर्शनी गर्दा हाप्किडो संघले लोकप्रियता प्राप्त गरे। सन् २००७ मा नेपाल हाप्कि-हो संघले World Hapkido Association, USA को चार्टड मेम्बर सिपको सदस्यता पाए र अहिलेसम्म पनि भईरहेको छ । त्यस्तै २०६८ सालमा सिद्धिपुर महोत्सवमा दोश्रो बृहत हाप्किडो प्रदर्शनीको आयोजना गरे । २०७० सालमा पहिलो सेमिनार तथा रेफ्रि र कोच ट्रेनिङ्ग मंगलबजारमा गरियो। सन् २०१३ मा पहिलो नेशनल मार्शल आर्ट फेस्टिभल र सन् २०१४ मा फस्ट साउच एशियन मार्शल आर्ट फेस्टिभलमा हाप्किडो संघको प्रदर्शनी तारिफयोग्य रल्यो र फलस्वरुप नेपाल हाप्किडो संघले नेपाल नेशनल मार्शल आर्ट गेम्स कन्फेडेरेशन (NNMGC) को सदस्यता प्राप्त गरे। त्यस्तै २०१५ डिसेम्बरमा भारतको डिल्लीमा भए‌को छैठौं अन्तराष्ट्रिय मार्शल आर्ट गेम्समा भाग लिन जाने तिनजना खेलाडीले तिनैवटा पदक (१ स्वर्ण, १ रजत र १ काश्य) जित्दा खेलाडी नेपाल हाप्किडो संघ र राष्ट्र गौरवान्वित भएको थियो । २०७३ भाद्रमा दोस्रो हाप्किदो Technical Seminar को आयोजना गरियो जसमा १०० भन्दा बढीको उपस्थितिमा सदस्य सचिव केशव कुमार विष्ट ज्यूको प्रमुख अतिथिमा सफलता पूर्वक सम्पन्न भयो। अहिले हाप्किडो खेल विस्तार गर्ने क्रममा विभिन्न ठाउँ, जिल्लातिर धाउने तथा प्रशिक्षण गर्ने क्रम जारी छ। अहिले हाप्किडो खेल खेल्ने करिब १२०० खेलाडीहरु, ६० जना कोच तथा ४० जना रेफ्रीहरु छन् । नेपाल हाप्किडो संघ दक्षिण कोरियाको The Korea Hapkido Federation को पनि सदस्य हो ।

admission open for all new Comers

contact: 9803443676

This will close in 20 seconds